दफा ३६
नेपाल सरकारसंग सम्पर्क
प्राधिकरणले नेपाल सरकारसंग सम्पर्क राख्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३